समाचार
सेवाहरु
 सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र		
								 जिम्मेवार अधिकारीः-  प्रमुख प्रशासकीय अधिकृत/नि.प्रमुख प्रशासकीय अधिकृत/सामाजिक विकास शाखा
जिम्मेवार अधिकारीः-  प्रमुख प्रशासकीय अधिकृत/नि.प्रमुख प्रशासकीय अधिकृत/सामाजिक विकास शाखा								१) निवेदन
२) संस्थाको विधान एक प्रति
३) सम्बन्धित वडाको सिफारिश
४) संस्थाका पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
५) कार्यसमिति गठन निर्णयको प्रतिलिपी
नविकरणको लागी:
१) संस्थाको प्रगति प्रतिवेदन
२) लेखा परीक्षण प्रतिवेदन
३) कर चुक्तासहितको निवेदन
 सेवा समयः-   सोही दिन वा कार्यचाप बढि भएको अवस्थामा अर्को दिन
सेवा समयः-   सोही दिन वा कार्यचाप बढि भएको अवस्थामा अर्को दिन		
								 जिम्मेवार अधिकारीः-  प्रमुख प्रशासकीय अधिकृत/नि.प्रमुख प्रशासकीय अधिकृत /योजना शाखा प्रमुख
जिम्मेवार अधिकारीः-  प्रमुख प्रशासकीय अधिकृत/नि.प्रमुख प्रशासकीय अधिकृत /योजना शाखा प्रमुख								१) उपभोक्ता भेलाको निर्णय प्रतिलिपि
२) नियमानुसार उपभोक्ता समिति गठन
३) सम्बन्धित वडाको सिफारिश
४) स्वीकृत योजनाको लागत अनुमान
५) उपभोक्ता समितिको योजना सम्झौता सम्बन्धी निर्णय तथा कार्ययोजना
 सेवा समयः-   जग्गाको क्षेत्रफल अनुसार
सेवा समयः-   जग्गाको क्षेत्रफल अनुसार		
								 जिम्मेवार अधिकारीः-  अमिन तथा कार्यालय प्रमुख
जिम्मेवार अधिकारीः-  अमिन तथा कार्यालय प्रमुख								- जग्गा धनिको निवेदन
- जग्गाधनिको लालपुर्जा
 सेवा समयः-   १ दिन
सेवा समयः-   १ दिन		
								 जिम्मेवार अधिकारीः-  पञ्जीकरण शाखा
जिम्मेवार अधिकारीः-  पञ्जीकरण शाखा								वडा कार्यालयको सिफारीस तथा आवश्यक अन्य कागजातहरु ।
 सेवा समयः-   साेहि दिन
सेवा समयः-   साेहि दिन		
								 जिम्मेवार अधिकारीः-  सम्बन्धित वडा सचिव
जिम्मेवार अधिकारीः-  सम्बन्धित वडा सचिव								१. सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
२. विधवा महिलाको लागि पतिको मृत्युदर्ता, मृतकसँग विवाह दर्ता र मृत्युपछिको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि
३. अशक्त अपांगता भएका व्यक्तिहरुको लागि अपांगताको वर्ग खुलेको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता प्रमाण पत्रको प्रतिलिपि र नावालक भएमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
४. दलित बालबालिकाको लागि जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि बाबु र आमाको विवाह दर्ता प्रमाण पत्र, नागरिकताको प्रतिलिपि
५. सम्बन्धित व्यक्तिको पासपोर्ट साइजको २÷२ प्रति फोटो
६. बसाइ–सराई गरी आएकोमा बसाई–सराई प्रमाण पत्रको प्रतिलिपि (स्वयं उपस्थित हुनुपर्ने साथै ज्येष्ठ नागरिकको हकमा हरेक वर्षको श्रावण १ गते मंसिर १५ गते भित्र र अन्यको हकमा जुनसुकै बखत आवेदन गर्नसक्ने)
 सेवा समयः-   साेहि दिन
सेवा समयः-   साेहि दिन		
								 जिम्मेवार अधिकारीः-   गा.पा प्रमुख प्रशासकिय अधिकृत र राजश्व शाखा प्रमुख
जिम्मेवार अधिकारीः-   गा.पा प्रमुख प्रशासकिय अधिकृत र राजश्व शाखा प्रमुख								१ सम्बन्धित व्यक्तिको निवेदन पत्र
२.पासपोर्ट साइजको २ प्रति फोटो
३.नागरिकता प्रमाणपत्र र जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
४.घर÷जमिन बहालमा लिई व्यवसाय गर्ने भए घर÷जमिन बहालमा लिएको सम्झौता पत्रको प्रतिलिपि
५. सम्बन्धी अन्य कार्यालयमा दर्ता भएको प्रमाण पत्र र आयकर दर्ता, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्र
 सेवा समयः-   साेही दिन
सेवा समयः-   साेही दिन		
								 जिम्मेवार अधिकारीः-  वडा सचिव
जिम्मेवार अधिकारीः-  वडा सचिव								१. नागरिकताकाे प्रतिलिपी
२. २ वटा फेटा
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                     
                 
                 
                 
                 
                 
                


