सक्षम निजामती प्रशासन: विकास , समृद्धि र सुशासन

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रिया चरणहरू संबंधित कानून लिङ्क
1
योजना सम्झौता गर्न विस्तृत विवरण हेर्नुहोस्
१) उपभोक्ता भेलाको निर्णय प्रतिलिपि
२) नियमानुसार उपभोक्ता समिति गठन
३) सम्बन्धित वडाको सिफारिश
४) स्वीकृत योजनाको लागत अनुमान
५) उपभोक्ता समितिको योजना सम्झौता सम्बन्धी निर्णय तथा कार्ययोजना
आर्थिक ऐन बमोजिम योजनाको प्रकृति र दूरी अनुसार ३ देखि १५ दिन सम्म अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत/इन्जिनियर/योजना शाखा In-person गाउँपालिका १) निवेदन
२) तोक लगाउने
३) सम्बन्धित कर्मचारीले रीत पुगेको देखिएमा सम्झौता गर्ने
2
स्वीकृत योजनाको लागत अनुमानका लागि सर्भे गर्न विस्तृत विवरण हेर्नुहोस्
१) समितिको प्राविधिक सहयोग माग र लागत अनुमानका लागि अधिकारिक निर्णय सहितको पत्र
२) स्वीकृत योजनाहरुको विवरण (नाम, कार्यान्वयन हुने स्थान, स्रोत, विनियोजित बजेट)
आर्थिक ऐन बमोजिम योजनाको प्रकृति र दूरी अनुसार ३ देखि १५ दिन सम्म प्रमुख प्रशासकीय अधिकृत/इन्जिनियर/प्राविधिक In-person गाउँपालिका १) निवेदन
२) प्रमुख प्रशासकीय अधिकृत द्वारा तोक लगाउने
३) इन्जिनियर/प्राविधिकले सर्भे गरी लागत अनुमान उपलब्ध गराउने
-
3
बैंक खाता खोल्ने/बन्द गर्ने सिफारिश विस्तृत विवरण हेर्नुहोस्
१) खाता संचालन बन्दका लागि खाता संचालन गर्न पदाधिकारीहरुको नमूना दस्तखत कार्ड
२) समितिको निर्णय
३) निवेदन
४) वडाको सिफारिश
आर्थिक ऐन बमोजिम -- सोही दिन प्रमुख प्रशासकीय अधिकृत/प्रशासन शाखा प्रमुख In-person गाउँपालिका -- --
4
प्राकृतिक प्रकोप सहायता विस्तृत विवरण हेर्नुहोस्
१) निवेदन
२) प्रहरी सर्जमिन मुचुल्का
३) सम्बन्धित वडाको सिफारिस
४) प्रकोप संग सम्बन्धित अन्य कागजात/फोटो
आर्थिक ऐन बमोजिम सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिनभित्र गाउँपालिका अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत/आर्थिक प्रशासन शाखा प्रमुख/विपत् व्यवस्थापन शाखा In-person गाउँपालिका -- --
5
व्यक्तिगत सिफारिश विस्तृत विवरण हेर्नुहोस्
१) निवेदन
२) सम्बन्धित वडाको सिफारिस
३) नागरिकता र आवश्यकतानुसारका प्रमाणपत्रको प्रतिलिपि
आर्थिक ऐन बमोजिम -- सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिनभित्र गाउँपालिका अध्यक्ष/सामाजिक विकास शाखा In-person गाउँपालिका -- --
6
गैर सरकारी संस्था नविकरण विस्तृत विवरण हेर्नुहोस्
१) संस्थाको प्रगति प्रतिवेदन
२) लेखा परीक्षण प्रतिवेदन
३) कर चुक्ता सहितको निवेदन
आर्थिक ऐन बमोजिम सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिनभित्र प्रमुख प्रशासकीय अधिकृत/सामाजिक विकास शाखा In-person गाउँपालिका -- --
7
गैर सरकारी संस्था दर्ता विस्तृत विवरण हेर्नुहोस्
१) निवेदन
२) संस्थाको विधान एक प्रति
३) सम्बन्धित वडाको सिफारिस
४) संस्थाको पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
५) कार्यसमिति गठन निर्णयको प्रतिलिपि
आर्थिक ऐन बमोजिम -- सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिनभित्र प्रमुख प्रशासकीय अधिकृत/सामाजिक विकास शाखा In-person गाउँपालिका -- --
8
व्यवसाय दर्ता गर्दा चाहिने कागजातहरु ? विस्तृत विवरण हेर्नुहोस्
१ सम्बन्धित व्यक्तिको निवेदन पत्र
२.पासपोर्ट साइजको २ प्रति फोटो
३.नागरिकता प्रमाणपत्र र जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
४.घर/जमिन बहालमा लिई व्यवसाय गर्ने भए घर÷जमिन बहालमा लिएको सम्झौता पत्रको प्रतिलिपि
५. सम्बन्धी अन्य कार्यालयमा दर्ता भएको प्रमाण पत्र र आयकर दर्ता, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्र
आर्थिक ऐनले तोके बमोजिम सर्जमिन गर्न नपर्ने भए सोही दिन। पर्ने भए ७ दिन भित्र प्रमुख प्रशासकीय अधिकृत वा तोकिएको अधिकृत कर्मचारी घनश्याम अर्याल In-person गाउँपालिका -- --