FAQs Complain Problems

समाचार

७ नं वडा (नारीकाेट)

साविक नारीकोट गाविसका १- ९ वटा बडाहरुलाई समेटेर अहिले वार्ड नं ७ नारीकोट बनाईएको छ भने वार्ड नं ७ को क्षेत्रफल ७.५५ वर्ग कि.मी रहेको छ ।

२०७६ मा सम्पन्न घरधुरी सर्बेक्षण अनुसार वार्ड नं ७ नारीकोटको जम्मा जनसंख्या ४७१८ रहेको छ जस्मा पुरुष २४४८ र महिलाको संख्या २२७० रहेको छ ।

जम्मा जनसंख्या : ४,७१८

    पुरूष : २,४४८

    महिला : २,२७०

Population: 
4718
Ward Contact Number: 
९८४३३०७२५८