समाचार
२ नं वडा (अर्खा-२)
साविक अर्खा गाविसका १- ५ नम्बरका बडाहरुलाई समेटेर अहिले वार्ड नं २ अर्खा बनाईएको छ भने वार्ड नं २ को क्षेत्रफल २४.४५ वर्ग कि.मी रहेको छ ।
२०७६ मा सम्पन्न घरधुरी सर्बेक्षण अनुसार वार्ड नं २ अर्खाको जम्मा जनसंख्या ३८५६ रहेको छ जस्मा पुरुष १९५० र महिलाको संख्या १९०६ रहेको छ
जम्मा जनसंख्या : ३,८५६
पुरूष : १,९५०
महिला : १,९०६
Population:
3856
Ward Contact Number:
9866835988