FAQs Complain Problems

३ नं वडा (रजवरा)

साविक रजवारा  गाविसका १- ९ नम्बरका बडाहरुलाई समेटेर अहिले वार्ड नं ३ रजवारा बनाईएको छ भने वार्ड नं ३ को क्षेत्रफल ४०.४३ वर्ग कि.मी रहेको छ ।

२०७६ मा सम्पन्न घरधुरी सर्बेक्षण अनुसार वार्ड नं ३ अर्खाको जम्मा जनसंख्या ५५५४ रहेको छ जस्मा पुरुष २७८२ र महिलाको संख्या २७७२ रहेको छ 

जम्मा जनसंख्या : ५,५५४

    पुरूष : २,७८२

    महिला : २,७७२

Population: 
5554
Ward Contact Number: 
9857838999