FAQs Complain Problems

गौमुखी गाऊँपालीका प्यूठानका पर्यटकिय स्थानहरू हेर्न जाऔँ, नेपाल भ्रमण वर्ष सफल पारौँ

Read More

जनप्रतिनिधि, कर्मचारी तथा सिकर्मी, डकर्मीहरुका लागी भूकम्प प्रतिरोधी संरचना निर्माण सम्बन्धी २ दिने अभिमुखीकरण तालिम

Read More

गौमुखी गुफा प्रवेश गर्न श्रदालु भत्तजनहरुकाे भिड

Read More

गौमुखी गाउँपालिका प्युठानको आ. ब. २०७६/०७७ को दोस्रो चौमासिककाे सार्बजनिक सुनुवाइ कार्यक्रम फागुन १६ मा सम्पन्न भएकाे छ ।

Read More

जन प्रतिनिधि

अध्यक्ष
9857832386
उपाध्यक्ष
9866964571

पदाधिकारी

Rajiv Panthi
प्रमुख प्रशासकिय आधिकृत
9857836319

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्कः
आवश्यक कागजातहरुः-

१. सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि

२. विधवा महिलाको लागि पतिको मृत्युदर्ता, मृतकसँग विवाह दर्ता र मृत्युपछिको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि

३. अशक्त अपांगता भएका व्यक्तिहरुको लागि अपांगताको वर्ग खुलेको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता प्रमाण पत्रको प्रतिलिपि र नावालक भएमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि

४. दलित बालबालिकाको लागि जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि बाबु र आमाको विवाह दर्ता प्रमाण पत्र, नागरिकताको प्रतिलिपि

५. सम्बन्धित व्यक्तिको पासपोर्ट साइजको २÷२ प्रति फोटो

६. बसाइ–सराई गरी आएकोमा बसाई–सराई प्रमाण पत्रको प्रतिलिपि (स्वयं उपस्थित हुनुपर्ने साथै ज्येष्ठ नागरिकको हकमा हरेक वर्षको श्रावण १ गते मंसिर १५ गते भित्र र अन्यको हकमा जुनसुकै बखत आवेदन गर्नसक्ने)

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- गा.पा प्रमुख प्रशासकिय अधिकृत र राजश्व शाखा प्रमुख
सेवा दिने कार्यालयः- गा.पा
सेवा शुल्कः- आर्थिक ऐन बमाेजिम
आवश्यक कागजातहरुः-

१ सम्बन्धित व्यक्तिको निवेदन पत्र

२.पासपोर्ट साइजको २ प्रति फोटो

३.नागरिकता प्रमाणपत्र र जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि

४.घर÷जमिन बहालमा लिई व्यवसाय गर्ने भए घर÷जमिन बहालमा लिएको सम्झौता पत्रको प्रतिलिपि 

५. सम्बन्धी अन्य कार्यालयमा दर्ता भएको प्रमाण पत्र र आयकर दर्ता, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्र

सेवा प्रकारः-
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निःशूल्क
आवश्यक कागजातहरुः-

१. नागरिकताकाे प्रतिलिपी
२. २ वटा फेटा

सेवा प्रकारः-
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाैमुखी गाउँपालिकाकाे कार्यालय
सेवा शुल्कः- गाउँसभाले ताेके बमाेजिम
आवश्यक कागजातहरुः-

१. वडा कार्यालयकाे सिफारीस
२. सम्बन्धित व्याक्तिकाे निवेदन
३. ज.ध.प्र. पूर्जा र नागरीकताकाे प्रतिलीपी (भाडामा सञ्चालीत भए घरजग्गा भाडाकाे सम्झौता पत्रकाे सक्कल)
४. सम्बन्धीत उद्योग बाणिज्य संघकाे सिफारीस
५. २ प्रती फाेटा

जानकारी