FAQs Complain Problems

१ नं वडा (अर्खा-१)

साविक अर्खा  गाविसका ६- ९ नम्बरका बडाहरुलाई समेटेर अहिले वार्ड नं १ अर्खा बनाईएको छ भने वार्ड नं १ को क्षेत्रफल १४.९९ वर्ग कि.मी रहेको छ ।

२०७६ मा सम्पन्न घरधुरी सर्बेक्षण अनुसार वार्ड नं १ अर्खाको जम्मा जनसंख्या ३८४५ रहेको छ जस्मा पुरुष १९५२ र महिलाको संख्या १८९३ रहेको छ ।

जम्मा जनसंख्या : ३,८४५

    पुरूष : १,९५२

    महिला : १,८९३

 

Population: 
3845
Ward Contact Number: 
९८४७८७४९७४