FAQs Complain Problems

समाचार

२ नं वडा (अर्खा-२)

साविक अर्खा  गाविसका १- ५ नम्बरका बडाहरुलाई समेटेर अहिले वार्ड नं २ अर्खा बनाईएको छ भने वार्ड नं २ को क्षेत्रफल २४.४५ वर्ग कि.मी रहेको छ ।

२०७६ मा सम्पन्न घरधुरी सर्बेक्षण अनुसार वार्ड नं २ अर्खाको जम्मा जनसंख्या ३८५६ रहेको छ जस्मा पुरुष १९५० र महिलाको संख्या १९०६ रहेको छ 

जम्मा जनसंख्या : ३,८५६

    पुरूष : १,९५०

    महिला : १,९०६

Population: 
3856
Ward Contact Number: 
9866835988