समाचार
२०७८/७९ को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धि सूचना ।
सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धि सूचना सम्बन्धित सबैको जानकारीको लागी।
कृपया सूचनामा उल्लेख भए बमोजिमको आ-आफ्नो पालोको दिनमा आई सहयोग गरिदिनुहुन अनुरोध छ ।
थप जानकारीको लागी गौमुखी गाउँपालिका,पञ्जिकरण शाखा प्रमुखलाई ९८४७८८२१५४ मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।