समाचार
घ वर्गकाे निर्माण व्यवसायी इजाजत पत्र
लाग्ने समय: 
साेही दिन
जिम्मेवार अधिकारी: 
शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
गाैमुखी गाउँपालिकाकाे कार्यालय
सेवा शुल्क: 
गाउँसभाले ताेके बमाेजिम
आवश्यक कागजातहरु: 
१. वडा कार्यालयकाे सिफारीस
२. सम्बन्धित व्याक्तिकाे निवेदन
३. ज.ध.प्र. पूर्जा र नागरीकताकाे प्रतिलीपी (भाडामा सञ्चालीत भए घरजग्गा भाडाकाे सम्झौता पत्रकाे सक्कल)
४. सम्बन्धीत उद्योग बाणिज्य संघकाे सिफारीस
५. २ प्रती फाेटा
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        