FAQs Complain Problems

४ नं वडा (पुजा)

साविक पूजा  गाविसका १- ९ नम्बरका बडाहरुलाई समेटेर अहिले वार्ड नं ४ पूजाँ बनाईएको छ भने वार्ड नं ४ को क्षेत्रफल २४.७ वर्ग कि.मी रहेको छ ।

२०७६ मा सम्पन्न घरधुरी सर्बेक्षण अनुसार वार्ड नं ४ पूजाँको जम्मा जनसंख्या ५७८५ रहेको छ जस्मा पुरुष २९९५ र महिलाको संख्या २७९० रहेको छ 

जम्मा जनसंख्या : ५,७८५

    पुरूष : २,९९५

    महिला : २,७९०

Population: 
5785
Ward Contact Number: 
९८५७८३३७९६