समाचार
गौमुखी गाउँपालिका प्युठानको गाउँ सभाको १४औं अधिवेशन
गौमुखी गाउँपालिका प्युठानको गाउँ सभाको १४औं अधिवेशनको पहिलो बैठक आज मिति २०७९/१२/०५ गते शुभारम्भ भएको छ । गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरी द्वारा सो अधिवेशनको सुभारम्भ भएको छ,सो कार्यक्रमको केही झलकहरु सम्पुर्णको जानकारिको लागी ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    







