स्वीकृत योजनाको लागत अनुमानका लागि सर्भे गर्न
आवश्यक प्रक्रिया
—
शुल्क
आर्थिक ऐन बमोजिम
लाग्ने समय
योजनाको प्रकृति र दूरी अनुसार ३ देखि १५ दिन सम्म
सेवा प्रवाह समय
—
उजुरी अधिकारी
—
दायरा विभाग
गाउँपालिका
आवश्यक कागजातहरू
१) समितिको प्राविधिक सहयोग माग र लागत अनुमानका लागि अधिकारिक निर्णय सहितको पत्र
२) स्वीकृत योजनाहरुको विवरण (नाम, कार्यान्वयन हुने स्थान, स्रोत, विनियोजित बजेट)
२) स्वीकृत योजनाहरुको विवरण (नाम, कार्यान्वयन हुने स्थान, स्रोत, विनियोजित बजेट)
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
प्रमुख प्रशासकीय अधिकृत/इन्जिनियर/प्राविधिक
प्रक्रिया चरणहरू
१) निवेदन
२) प्रमुख प्रशासकीय अधिकृत द्वारा तोक लगाउने
३) इन्जिनियर/प्राविधिकले सर्भे गरी लागत अनुमान उपलब्ध गराउने
२) प्रमुख प्रशासकीय अधिकृत द्वारा तोक लगाउने
३) इन्जिनियर/प्राविधिकले सर्भे गरी लागत अनुमान उपलब्ध गराउने
संबंधित कानून
-