स्थानीय सरकार
गौमुखी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय
गाउँपालिका
पुजा, प्युठान लुम्बिनी प्रदेश
योजनाको भुक्तानीको लागि पेश गर्नुपर्ने आवश्यक कागजातहरू निम्न छन्:
१. निवेदन
२. बिल भरपाई
३. वडा सचिव/वडा अध्यक्षको रोहबरमा गरिएको सार्वजनिक परीक्षणको निर्णय प्रतिलिपि
४. वडा समितिको सिफारिस
५. योजना सम्पन्न भएको उपभोक्ता समितिको निर्णय प्रतिलिपि
६. अन्तिम प्राविधिक प्रतिवेदन
७. अनुगमन समितिको निर्णय प्रतिलिपि
८. योजना शाखाको टिप्पणी र भुक्तानी आदेश