प्राकृतिक प्रकोप सहायता

In-person

आवश्यक प्रक्रिया
शुल्क
आर्थिक ऐन बमोजिम
लाग्ने समय
सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
सेवा प्रवाह समय
उजुरी अधिकारी
दायरा विभाग
गाउँपालिका
आवश्यक कागजातहरू
१) निवेदन
२) प्रहरी सर्जमिन मुचुल्का
३) सम्बन्धित वडाको सिफारिस
४) प्रकोप संग सम्बन्धित अन्य कागजात/फोटो
शुल्क विवरण
जिम्मेवार व्यक्ति / खण्ड
गाउँपालिका अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत/आर्थिक प्रशासन शाखा प्रमुख/विपत् व्यवस्थापन शाखा
प्रक्रिया चरणहरू
--
संबंधित कानून
--