FAQs Complain Problems

ग्यालरी

गौमुखी गाउँपालिका प्युठानको गाउँ सभाको १५ औं अधिवेशनको पहिलो बैठक आज मिति २०८०/०३/१० गते शुभारम्भ भएको छ । गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरी द्वारा सो अधिवेशनको सुभारम्भ भएको छ,सो कार्यक्रमको पहिलो/दोस्रो बैठक केही झलकहरु सम्पुर्णको जानकारिको लागी ।

मिति: 11/06/2023 - 12:03
, , , , , , , , ,

गौमुखी गाउँपालिका प्युठानको गाउँ सभाको १४औं अधिवेशनको पहिलो बैठक आज मिति २०७९/१२/०५ गते शुभारम्भ भएको छ । गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरी द्वारा सो अधिवेशनको सुभारम्भ भएको छ,सो कार्यक्रमको केही झलकहरु सम्पुर्णको जानकारिको लागी ।

मिति: 03/19/2023 - 16:13
, , , , , , ,

प्युठान नगरपालिका ले आयोजना गरेको पालिका स्तरिय फूटबल प्रतियोगितामा गौमुखी गा पा बिजय भयको छ ।सबै खेलाडीहरुलाइ हार्दिक बधाई ।

मिति: 01/22/2023 - 18:14
, , , , , , ,

मिति २०७९/०९/२७ गते गौमुखी गाउँपालिका प्युठानको आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानको सहजीकरणमा आ. ब ०७९/८० को प्रथम चौमासिक अवधीको सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

मिति: 01/11/2023 - 17:04
, , , , , ,
मिति: 09/09/2022 - 09:36
, , , ,

गौमुखी गाउँपालिका प्यूठानले आर्थिक वर्ष ०७८/७९ मा सम्पादन गरेका योजना तथा कार्यक्रमहरुको वार्षिक समिक्षा सम्पन्न भएको छ । समग्रमा ८२.३९%प्रगति हासिल भएको समिक्षा सहित आर्थिक वर्ष ०७९/८० मा थप सिकाई र उत्साहका साथ योजना कार्यान्वयनमा अगाडि बढ्ने निष्कर्ष प्राप्त भयो ।

मिति: 08/25/2022 - 11:37
, , , , ,

मितिः२०७९/०४/०५ गते यस गौमुखी गाउँपालिकाको कार्यालयमा मिति २०७६/०८/०१ देखि हाल सम्म एम.आई.एस. अपरेटर पदमा रहि कुशलता पूर्वक कार्यसम्पादन गर्दै आउनुभएकी श्री सरस्वता जि.एम.( GM Saraswati )को विदाई तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न गरिएको थियो।

मिति: 07/21/2022 - 00:00
, , , ,

"सबैले व्यक्तिगत घटना दर्ता गरौं,गराऔं

२०७९ बैशाख १ देखी ७ गते सम्म घटना दर्ता सप्ताह मनाौं । "

मिति: 04/04/2022 - 18:17
मिति: 06/24/2021 - 15:01
दशौँ गाउँसभामा सहभागी हुनुभएका जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृत, दशौँ गाउँसभामा सहभागी हुनुभएका वडा अध्यक्षहरु तथा अन्य सहभागीहरु, दशौँ गाउँसभाको अवसरमा मेडिकल ल्याब टेक्निसियन धुर्ब पोख्रेल लाई सम्मान गर्दै ।, गौमुखी गाउँपालिकाअध्यक्ष विष्णु कुमार गिरी आफ्नो भनाई राख्दै ।, गौमुखी गाउँपालिका उपाध्यक्ष तुल्सी सुनार आफ्नो भनाई राख्दै ।

मेलमिलापकर्तामा सुचिकृत हुन आउने बारे सुचना

मिति: 10/21/2019 - 15:37