FAQs Complain Problems

६ नं वडा (लिवाङ्ग)

साविक लिवाङ्ग गाविसका १- ६ नम्बरका बडाहरुलाई समेटेर अहिले वार्ड नं १ अर्खा बनाईएको छ भने वार्ड नं १ को क्षेत्रफल ०९.१७ वर्ग कि.मी रहेको छ ।

२०७६ मा सम्पन्न घरधुरी सर्बेक्षण अनुसार वार्ड नं १ अर्खाको जम्मा जनसंख्या ३६२२ रहेको छ जस्मा पुरुष १८६२ र महिलाको संख्या १७६० रहेको छ 

जम्मा जनसंख्या : ३,६२२

    पुरूष : १,८६२

    महिला : १,७६०

Population: 
3622
Ward Contact Number: 
९८६८६२४२१०