समाचार
१ नं वडा (अर्खा-१)
साविक अर्खा गाविसका ६- ९ नम्बरका बडाहरुलाई समेटेर अहिले वार्ड नं १ अर्खा बनाईएको छ भने वार्ड नं १ को क्षेत्रफल १४.९९ वर्ग कि.मी रहेको छ ।
२०७६ मा सम्पन्न घरधुरी सर्बेक्षण अनुसार वार्ड नं १ अर्खाको जम्मा जनसंख्या ३८४५ रहेको छ जस्मा पुरुष १९५२ र महिलाको संख्या १८९३ रहेको छ ।
जम्मा जनसंख्या : ३,८४५
पुरूष : १,९५२
महिला : १,८९३
Population:
3845
Ward Contact Number:
९८४७८७४९७४